समाचार

टोखा घटना : २ महिनाकी गर्भवती थिइन् सुदीक्षा

टोखा घटना : २ महिनाकी गर्भवती थिइन् सुदीक्षा

काठमाडौं – टोखामा मृ-त अवस्थामा फेला परेका दम्पत्तिको मृत्युको कारण पारिवारिक झ-गडा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको श-व घरमै फेला परेको थियो। उमेशको ह-त्या भएको १२ घण्टापछि सुदीक्षाले आ-त्मह-त्या गरेको पो-स्टमा-र्टम रिपोर्टले देखाएको छ।

अनुसन्धान अधिकारीका अनुसार उमेशको ह-त्यापछि सुदिक्षाले फोनमा आफन्तसँग आधाघण्टा बढी कुराकानी गरेको समेत खुलेको छ। उमेशको ह-त्यापछि सुदीक्षाले आफ्नी दिदी शर्मिलासँग ३० मिनेट बढी मोबाइलमा कुराकानी गरेको देखिएको छ। त्यसमा उनले के कुरा गरिन् भन्नेबारे खुल्न बाँकी छ।

पोष्ट-मार्टम रिपोर्टका अनुसार सुदीक्षा २ महिनाकी गर्भ-वती थिइन्। उक्त ग-र्भ कसको हो भन्ने बिषयले उनीहरुबीच झ-गडा सुरु भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले आँकलन छ।

यस बिषयमा झ-गडा हुँदा उमेशले अस्पताल गएर आफ्नो लिं-ग समेत परीक्षण गराएको रिपार्टमा देखिएको छ। उमेश र सुदीक्षाबीच सन् २०१४ मा प्रेम विवाह भएको थियो। बिदामा घर आएका उमेश ४ दिनपछि अमेरिका उड्ने तयारीमा थिए।

हाल उनी टोखामा भाडाको घरमा सुदीक्षासँगै बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७