राजनीति

प्रधानमन्त्री ओलीले दिए भारतीय मिडियामा अन्तर्वार्ता, भने- नेपाल भारतको भाई हैन (लाईभ भिडियो)

प्रधानमन्त्री ओलीले दिए भारतीय मिडियामा अन्तर्वार्ता, भने- नेपाल भारतको भाई हैन (लाईभ भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका छन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओलीले हिन्दी भाषामै अन्तर्वार्ता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ।

सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७