फोटो फिचर

ब्ल्याक ड्रेसमा ‘बोल्ड एण्ड ब्युटिफुल’ मुना, हेर्नुहोस् २० तस्बिर

ब्ल्याक ड्रेसमा ‘बोल्ड एण्ड ब्युटिफुल’ मुना, हेर्नुहोस् २० तस्बिर

मोडलिङको दुनियाँमा लोकप्रिय मुना गौचन नाम हो । माेडल मुनाले गरेकाे अभिनय फिल्म ‘जालो’ त खासै चलेन सकेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै चल्याे ।

उनले आफूलाई यो क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । उनलाई केही विज्ञापनमा पनि देख्न सकिन्छ ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन् । उनका हट तथा बिकि’नी अवतारले ईन्स्टामा तहल्का मच्चा’ईरहेको हुन्छ । यस्तै उनले नेपाली फिल्मको सहायक पात्रको भूमिकामा समेत काम गरिसकेकी छन् ।

ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी उनी विभिन्न र्याम्प वाकमा सहभागिता, उनका हट तस्बिर सामाजिक संजालमा निकै चर्चामा

उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् । ‘जालो’ पछि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुन ।

उनले ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् । उनका ह’ट तस्बिर सामाजिक संजालमा निकै चर्चामा हुने गर्छन् र उनले दर्शकबाट निकै राम्राे प्रतिक्रया समेत पाएकि छिन् ।

उनको फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

सामाजिक संजालबाट लिइएका उनका केहि थप तस्बिरहरू हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७