Breaking

टोखामा दम्पत्तीको शंकास्पद मृत्युः यस्तो छ घटनास्थलको अवस्था

टोखामा दम्पत्तीको शंकास्पद मृत्युः यस्तो छ घटनास्थलको अवस्था

काठमाडौं : राजधानीको टोखामा एक दम्पत्तीको शंका-स्पद अवस्थामा श-व भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृ-त अवस्थामा भेटिएका हुन्।

टोखास्थित ग्रान्ड भिल्लामा अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृ-त अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

प्रहरीलाई स्थानीयले खबर गरेपछि घट-नास्थल पुगेर मुचुल्का उठाएको थियो। प्रहरी घ-टनास्थलमा पुग्दा उमेशको श-व खाटमा थियो भने सुदीक्षाको श-व झु-ण्डि-एको अवस्थामा थियो।

डीएसपी विष्टका अनुसार उमेशको टाउ-कोमा ग-म्भीर चो-ट देखिन्छ। घ-टनास्थल नजिकै ढुंगा फेलापरेको छ। ‘हामीले श-वको मुचुल्का उठाएर पोष्ट-मा-र्टमका लागि टिचिङ पठाएका छौं। घटना शं-कास्पद देखिए पनि के कारणले मृत्यु भएको भन्ने अवस्था छैन’, विष्टले भने,‘पोष्ट-मा-र्टमको रिपोर्ट आएपछि मृ-त्युको कारण खुल्छ।’

प्रारम्भिक अनुसन्धानमा भने उमेशको ह-त्या गरेपछि सुदीक्षाले आ-त्म-ह-त्या गरेको आशं-का गरिएको छ। प्रहरीका अनुसार सदीक्षाको माइतीघर घट-नास्थलबाट नजिकै छ। उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फूलपातीका दिन अमेरिकाबाट नेपाल फर्किएका थिए।

सगुनमा उमेशको आठदेखि १० करोड रुपैयाँ लगानी थियो। उक्त लगानीबारे वि-वाद बढेको पनि हो। त्यही कारणले उसको ह-त्या भएको आ-शंका

आगामी माघ १ गते उनी अमेरिका जाने तयारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए।

उमेशको माइला दाजु हिमेशले घ-टना शं-कास्पद भएकाले प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले सगुन नामको कम्पनीमा ठूलो रकम लगानी गरेका थिए। उक्त लगानीको बारेमा समेत निकट केहीसँग उमेशको दूरी बढेको थियो।

हिमेशले भने,‘सगुनमा उमेशको आठदेखि १० करोड रुपैयाँ लगानी थियो। उक्त लगानीबारे वि-वाद बढेको पनि हो। त्यही कारणले उसको ह-त्या भएको आ-शंका छ।’

आफू भाइसँग गत मंगलबार मात्रै खाजा खाएर छुट्टिए पनि सम्पर्क नभएको उनले बताए। भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा खटपट नभएको हिमेशले बताए।

बानेश्वर घर भए पनि बुहारीको माइती नजिक पर्ने भएकाले उमेश टोखामा अपार्टमेन्ट लिएर बसेका थिए। हिमेशका अनुसार उमेशको कानबाट रग-त ब-गीरहेको थियो। धा-रिलो हति-यार प्रहार गरेर ह-त्या गरेको आशं-का हिमेशको छ।

प्रहरीले मुचुल्का उठाउँदा उक्त अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फो-डिएको अवस्थामा छ। प्रहरीले उक्त अपार्टमेन्टको सीसीटीभी फुटेज हेर्दा

‘भाइको श-व पुरै सुन्निएको छ। देव्रे हातमा धारि-लो हति-यार प्र-हार गरे जसरी छिया-छिया पारिएको देखिन्छ’, हिमेशले भने,‘बुहारीको कतै पनि घा-उ चो-ट छैन। झु-ण्डि-एको श-व घुँडाले टेकेको अवस्थामा थियो।’

प्रहरीले यो घट-नालाई लिएर सुदीक्षाको दिदी शर्मिलालाई समेत सोधपुछ गरेको छ। उनले घ-टना थाहा पाएर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सोधपुछ गरेको प्रहरी उच्च स्रोतले बतायो।

उमेश दम्पत्ती जुन अपार्टमेन्टमा बस्थे घट-नास्थलमा प्रहरीले मुचुल्का उठाउँदा उक्त अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको अवस्थामा छ। प्रहरीले उक्त अपार्टमेन्टको सीसीटीभी फुटेज हेर्दा समेत त्यस्तो शं-कास्पद केही प्रमाण भेटेको छैन।

सुवास गोतामेले अन्नपुर्ण पोष्टमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७