मनोरञ्जन

चिसो माैसममा क्युट अदा शर्माका ‘हट’ अवतार [१५ तस्बिर]

चिसो माैसममा क्युट अदा शर्माका ‘हट’ अवतार [१५ तस्बिर]

मुम्बई । बलिउडकी चर्चित नायिका अदा शर्माको सुन्दरता र अभिनयको सदा चर्चा हुनेगर्छ। पछिल्लो समय कमाण्डो फिल्ममा पनि अदाको अभिनय र सुन्दरताको धेरैले तारिफ गरे ।

उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय छिन्। उनले इन्स्टाग्राममा हालेका बोल्ड तस्वीरले निरन्तार चर्चा पाइरहन्छन् । यसैक्रममा पछिल्लो समय पनि उनले शेयर गरेका बोल्ड तस्बिरले निकै चर्चा पाएका छन् । उनी तस्बिरमा निकै क्युट र बोल्ड देखिएकी छन् ।

नायिका अदा शर्मा आफनो क्युट एण्ड बोल्ड लुक्सको कारण बलिउडमा एकदमै चर्चामा छिन् । सोसल मिडियामा धेरै नै छाइरहने नायिका अदा शर्मा आफनो दर्शकहरुका लागी बोल्ड एण्ड से’क्सी तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् ।

निकै सुन्दर अदा आफनो से-क्सी फिगरलाई एकदमै बो-ल्ड अन्दाजमा देखाइरहेकी छिन् । अदालेको यी तस्वीरहरुले सोसल मिडियामा तहल्का मच्चाए । अदा शर्माको हरेक अदा एकदमै खास हुन्छ । उनका हरेक तस्वीरहरुमा खुलेर कमेन्ट गरिरहेका छन्।

२००८ बलिउडका जानेमाने निर्देशक महेश भट्ट को ह-रर फिल्म १९२० बाट अदाले आफनो अभिनय यात्रा शुरु गरेकी हुन् । अदाले धेरै थोरै समय बलिउडमा राम्रो नाम कमाउन सफल भएकी छिन् ।

सामाजिक संजालबाट लिएका उनका केहि तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७