मुख्य समाचार

प्रधानमन्त्रीको कार्यक्रममा ‘‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाउने पक्राउ

प्रधानमन्त्रीको कार्यक्रममा ‘‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाउने पक्राउ

ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको ह-त्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बताए।

उनले केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना भने नखुलेको बताए।

तस्बिर- सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७