मनोरञ्जन

चिसो माैसमा छल्किएको साम्राज्ञीको जवानी, हेर्नुहोस् १२ तस्बिर

चिसो माैसमा छल्किएको साम्राज्ञीको जवानी, हेर्नुहोस् १२ तस्बिर

पोखरा- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केहि पहिलासम्म चर्चा र बिवादमा रहिन् । उनी प्राय चर्चामा नै रहने गर्छिन् । उनी पछिल्लो समय झनै सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् । उनले पछिल्लो समय निकै हट र आकर्षक तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् ।

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । पछिल्लो समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

त्यस्तै पछिल्लो समय भने उनको ब्रेकअपको बिषयले निकै चर्चा पाइको छ तर यस बिषयमा भने उनी माैन छिन् । सामाजिक संजालबाट लिइएका उनका केहि सुन्दर तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७