कोरोना कहर मात्रै होइन, आकाशबाट पनि पृथ्बिसँग जुध्न विनाशकारी शक्ति आगमन हुन थालेको वैज्ञानिकले चेतावनी दिएका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार जनवरी ३ अर्थात भोली नै एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीको पछिल्लो भागसँग ठोक्किने भएको छ ।
२०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिए
करिब दुई सय २० मिटर व्यास भएको छुद्रग्रहले नयाँ वर्षको शुरुवातसँगै पृथ्वीतर्फ आफ्नो विनाशकारी कदम बढाइरहेको बताएका छन् ।
नसाका अनुसार २०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिएको थियो ।
एक ठूलो तथा विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किनेछ । नासाका अनुसार ३ जनवरी पृथ्वीको पछिल्लो क्षेत्रसँग ठोक्किने
हालै एक अर्को छुद्र ग्रह पनि पृथ्वीको नजिकैबाट जाँदैछ । १५ मिटर व्यास भएको यो छुद्र ग्रह पृथ्वीदेखि करिब २० लाख किलोमिटर ताढाबाट जाँदै छ ।
यी स साना छुद्र ग्रह गएपछि एक ठूलो तथा विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किनेछ । नासाका अनुसार ३ जनवरी पृथ्वीको पछिल्लो क्षेत्रसँग ठोक्किनेछ । २२० मिटर व्यास भएको यो छुद्रग्रह गोल्डेन गेट पुलजतिको लामो छ ।
यसबाट पृथ्वीमा धेरै वि-नाश निम्तिने नासाले चेतावनी दिएको छ ।
एजेन्सी