पत्रपत्रिकाबाट

अब शिक्षकले राजनीति गरे जागिर चट्

अब शिक्षकले राजनीति गरे जागिर चट्

सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागेको छ ।

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बनेकाहरुले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन भने सकेको छैन् ।

सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेपछि अब भने शिक्षकलाई राजनीति गर्न लगाम नै लाग्नने देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal