फोटो फिचर

निलो पहिरनमा निकै खुलेकी अदिती (फोटो फिचर)

निलो पहिरनमा निकै खुलेकी अदिती (फोटो फिचर)

नायिका अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हाे । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियाे । पछिल्लाे समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।

केहि पहिला ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियाे ।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको हाे । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘ हामी त्यो हिरोइनको चर्चा गर्दै छौ ।

जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आ.गो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ ।

अदितीको जन्म झापा, दमकमा भएको हो । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय कला देखाइन् ।

उनी सामाजिक संजालमा निकै सक्रिय हुन्छिन् जहाँ उनले लगतार जसो नयाँ नयाँ पोजका तस्बिर शेयर गरिरहन्छन् । उनले हालैपनि निलो पहिरनमा सजिएका सुन्दर तस्बिर शेयर गरेकी छन् जहाँ उनि निकै सुन्दर देखिएकी छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७