धर्म/ संस्कृति

ज्योतिष शास्त्रका अनुसार धेरै बुद्धिमान हुन्छन यी ५ राशि भएका व्यक्तिहरु !

ज्योतिष शास्त्रका अनुसार धेरै बुद्धिमान हुन्छन यी ५ राशि भएका व्यक्तिहरु !

राशिको आधारमा व्यक्तिको स्वभाव र योग्यता थाहा पाउँन सकिन्छ । ज्योतिष शास्त्रमा यस्तो राशिको वारेमा पनि वताएको छ जुन राशिहरु धेरै बुद्धिमान हुन्छन् । यी राशिका व्यक्तिहरुलाइ मुर्ख बनाउन पनि धेरै गाह्रो पर्दछ । आज हामी यी ५ राशिको बारेमा चर्चा गर्दैछौ जुन धेरै बुद्धिमान हुन्छन ।

मेष राशिका जातक सधै आफ्नो आँखा र नाक सधै खुल्ला राख्दछन । भनिन्छ जबसम्म यी राशिले आफ्नो इच्छा अनुसार सफलता पाउन सक्दैन तव सम्म चुप लागेर बस्दैनन् ।

मिथुन राशिका जातक धेरै मेहनती र बुद्धिमान हुन्छन् । यी व्यक्त्तिमा नयाँ चीज जान्ने उत्सुकता हुन्छ । यी जातकले जुन काम हातमा लिन्छन् त्यो काम पुरा गरेर छोड्दछन् ।

सिंह राशिका जातक आफ्नो बुद्धिले गर्दा अरुको मनमा राज गर्दछन । जे काम गर्छु भनेर सोच्दछन त्यो काम गरेर मात्र छोड्दछन । यी राशिका व्यक्तिलाइ चलाखी पूर्ण तरिकाले काम निकाल्न पनि आउँदछ ।

वृश्चिक राशिका जातक बुद्धिमान प्रवृत्तिको हुन्छन् यही कारणले गर्दा यी जातक जीवनमा चाडो सफलतालाइ चुम्दछन । ज्योतिष शास्त्र अनुसार यी राशिमा व्यत्तिहरु साइस,मार्केटिंग क्षेत्रमा धेरै ठूलो प्रगति गर्दछन् । यी राशिका जातक प्रति अरु व्यक्तिहरु चाडै प्रभावित पर्दछन । अरुको जालमा चाडो फस्दैनन् त्यो कारण पनि सफल हुन्छन् ।

धनु यी राशिका व्यक्तिहरु सकरात्मक सोचका हुन्छन् र यी जातक शिक्षा,लेखन,र रिसर्चको क्षेत्रमा ठूलो प्रगति गर्दछन् । यी राशिहुने हरुलाइ मुर्ख बनाउन गाह्रो पर्दछ ।

थप जानकारीकाे लागि भिडियाे हेर्नुहाेस् ।

यो पनि पढाैँ- पुरूषलाई पटक्कै मनपर्दैन महिलाका ८ बानी
महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन भने महिलालाई मन पर्दा पुरुषलाई मन पर्दैन ।यहाँ पुरुषलाई पटक्कै मन नपर्ने महिलाका यि स्वाभाव आनीबानीका बारेमा चर्चा गरिएको छ ।

–महिलाहरु खि त्का छाडेर हास्न मन पराउँछन् । हास्नु राम्रो कुरा पनि हो । तर कतिपय बेला उनीहरुले दिने हाँसोले पुरुषको रिसको पारोलाई ह्वात्तै तत्काउने गर्छ । जव आफुले गरेका ग ल्ती ढाक्न या लुकाउनका लागि उनीहरुले हाँसेर टार्ने प्रयास गर्छन, त्यतिवेला प्रायः पुरुषलाई उनीहरुप्रति निकै रि स उठ्ने गर्छ ।

– धेरैजसो महिलाहरु बेतुकका कुराहरुलाई पनि उठाइरहन्छन् । उनीहरुले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानीले दिक्दारीको उचाइमा छाडिदिन्छ ।

–महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चि न्तित हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नै सौन्दर्यप्रति समेत विश्वस्त हुन सक्दैनन् । कारण,महिलाहरु बारबार आफ्नो सौन्दर्यताको निगरानी गरिरहन्छन् । उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन पुरुषलाई पटक्कै मन पर्दैन ।

–अधिकांश महिलाहरु आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्न छुटाउँदैनन् । जव पार्टी वा अन्य भेटघाटमा जानै पर्नै हुन्छ त्यतिबेला उनीहरुले कम्तीमा पनि दश पटक अनुहार चम्काउने पाउडर दल्छन् र नखरा पार्छन । त्यसपछि गाडीमा बस्दा होस् या उठ्दा,हरेक पटक आफ्नो अनुहारमा मेकअप गर्नैपर्छ ? यस्तो हर्कतले पुरुषलाई महिलाले कहिल्यै नचिताएको सास्ती दिन्छ ।

–प्रायः महिलाहरु ठुला झोला बोक्न मन पराउँछन् । तर पुरुषहरुलाई उनीहरुले बोक्ने त्यस्ता ठुला झोलाहरुले उनीहरुप्रति दिक्दारी बढाउने काम गर्छ । अर्कातर्फ पुरुषहरुलाई उनीहरुले बोक्ने ठुला झोलाहरुमा के छ भन्ने जिज्ञासा पलाउँछ, र केटीले बोक्ने त्यही झोला केटाहरुका लागि र हस्यको पोको हुन्छ । तर उनीहरु अक्सर जिज्ञासा मेटाउन असफल हुन्छन् । जसले गर्दा उनीहरुलाई केटीले बोक्ने त्यस्ता झोला प्रति बि तृष्णा जाग्छ ।

– महिलाहरु सरसफाइमा बिशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनाबश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराव गराउँछ ।

– महिलाहरु पहिरनका निकै नै सौ खिन हुन्छन् । कतिसम्म भने उनीहरु दिनमै कयौं पटक आफ्ना पोशाक परिबर्तन गर्न उत्सुक देखिन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् ।

– महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफुलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । जुन पुरुषलाई मन पर्दैन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७