मनोरञ्जन

बिवाहपछि झनै ‘बोल्ड एण्ड ब्युटिफुल’ बनेर देखिइन् आँचल [फोटो फिचर]

बिवाहपछि झनै ‘बोल्ड एण्ड ब्युटिफुल’ बनेर देखिइन् आँचल [फोटो फिचर]

नेपाली चर्चित नायिका आँचल शर्माले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। उनले अभिनय गरेकाे पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा पनि अभिनय गरिन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा बिबाह बन्धनमा बाँधिएकि छन् । डा.उदीप श्रेष्ठसँग गहिरो प्रेम पश्चात बिबाह गरेकी हुन् ।

आँचलको अभिनय सँगसगै सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

सामाजिक सजालमा पनि उत्तिकै सक्रिय उनको लोभलाग्दो फ्यान फ्ल्वइङ छ । जहाँ उनको सुन्दरताको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

समाजिक संजालबाट लिएका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७