मनोरञ्जन

दिलिप रायमाझीकी छोरी दिब्याको सुन्दरता १० तस्बिरमा हेर्नुहोस्

दिलिप रायमाझीकी छोरी दिब्याको सुन्दरता १० तस्बिरमा हेर्नुहोस्

नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बझिएको छ ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा चने निकै चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७