फोटो फिचर

मुम्बई पुगेर झन-झन् बोल्ड बन्दै सुरविना कार्की [१३ तस्बिर]

मुम्बई पुगेर झन-झन् बोल्ड बन्दै सुरविना कार्की [१३ तस्बिर]

नायिका सुरविना कार्की केही चलचित्रमा काम गरिन् । लामो समय उनी नेपाली फिल्म क्षेत्रमा सङ्घर्षरत रहिन् । केही वर्षयता भने सुरविना मुम्बईमा रहेर बलिउड फिल्ममा सङ्घर्ष गरिरहेकी छिन् ।

मुम्बईमा रहँदै आएकी सुरविनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनको सपना बलिउडमा छाउनु हो । तर, मौका भने अझै जुरिरहेको छैन ।

बेलाबेलामा आफ्ना ‘बोल्ड’ तस्वीरका कारण चर्चामा रहन्छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूलाई ग्ल्यामर देखाएर तस्वीर अपलोड

सुरविना बेलाबेलामा आफ्ना ‘बोल्ड’ तस्वीरका कारण चर्चामा रहन्छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूलाई ग्ल्यामर देखाएर तस्वीर अपलोड गरेकी छिन् ।

बेलाबेलामा उनी बि-किनी अवतारमा पनि सामाजिक सञ्जालमा देखिन्छिन् । प्राय: चर्चामा रहने यी नायिकाका केही हट तस्वीर हामीले प्रस्तुत गरेका छौँ । जुन उनका फ्यानले निकै रूचाएका छन् ।

तस्बिर सुरबिनाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७