फोटो फिचर

संसारकै हट डाक्टरका बोल्ड लुक्स भइरहेछन् भाइरल [१३ तस्विर]

संसारकै हट डाक्टरका बोल्ड लुक्स भइरहेछन् भाइरल [१३ तस्विर]

मानिसलाई अनेकौ ह’र्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्था ल्याईदिन्छ ।

म्यान्मारमा एक सुन्दर महिला डाक्टर तस्बिरका कारण पछुतोमा परिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गरिरहन्थिन् । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स नै गु’माउनुपरेको थियो ।

उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स ‘रद्द’

सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै उजुरी परेको हो

घटना झण्डै एक बर्ष पहिलाको हो । मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको ‘विरोध’ गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको ‘हस्तक्षेप’ भनेका थिए ।

३० वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्पराविरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स ‘रद्द’ गरिदिएको हो ।

पहिला काउन्सिलले चिकित्सकलाई चे’तावनी दिएको थियो । त्यतिखेर ना-ङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर ना-ङले बताइन् । तर पोष्ट गरिरहेपछि उनको लाइसेन्स नै रद्द गरिएको थियो । उनलाइ पछिल्लो समय संसारकै हट डाक्टर भन्दै चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७