फोटो फिचर

सुन्दरतामा श्रीदेबी भन्दा कम छैनन् छोरी जान्ह्वी कपुर, हेर्नुहोस् ताजा १० तस्बिर

सुन्दरतामा श्रीदेबी भन्दा कम छैनन् छोरी जान्ह्वी कपुर, हेर्नुहोस् ताजा १० तस्बिर

बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ ।

जान्ह्वी फ्यान माझ अभिनयका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् । यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् ।

जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा उनी समुन्द्रको लहरको आनन्द लिदै गरेको देख्न सकिन्छ ।

जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’

अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् । श्रीदेबी बलिउडमा चर्चित नाम भएकोले पनि उनलाई आमासँग तुलना गरेको पाईन्छ । उनको सुन्दरता उनको आमासँग तुलना गर्न त मिल्दैन तर उनी पनि आमा जस्तै सुन्दर र फरक लुक्स की छन् ।

हेराैँ इन्स्टाबाट लिइएका उनका केहि ताजा सुन्दर तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७