धर्म/ संस्कृति

शारिरीक बनावटबाट थाहा हुन्छ महिलाहरूको रहस्य, यस्ता महिला हुन्छन् निकै भाग्यमानी

शारिरीक बनावटबाट थाहा हुन्छ महिलाहरूको रहस्य, यस्ता महिला हुन्छन् निकै भाग्यमानी

जसरी ज्योतिष शास्त्रमा कुनै पनि व्यक्तिको कुण्डली वा राशीबाट भविष्यको बारेमा जान्न सकिन्छ भन्ने मान्यता रहेकोछ।

त्यस्तै सामुद्रिक शास्त्रमा बताइएको छ कि उनीहरुको शरिरका अंगबाट समेत व्यक्तिको व्यवहार, आचरण र भविष्यको बारेमा सजिलै जान्न सकिन्छ।

विशेषगरि महिलाहरुको शरिरका विभिन्न अंगहरुले उनीहरु भविष्य वा जिन्दगको भोगाईको बारेमा बताउने गर्छ।

आज हामी तपाईहरुलाई महिलाहरुको शरिरका अंग वा चिन्ह बताउन जाँदै छौँ जसबाट भाग्यमानी महिलाहरुको सजिलै पहिचान गर्न सकिनेछ।

– यदि कुनै महिलाको नाभि छेउछाउ तिल वा कोठी छ भने त्यस्ता महिलाहरु निकै भाग्यशाली हुने गर्छन।

-देब्रे खुट्टाको पैतालामा त्रिकोणको आकार बनेका महिलाहरु पनि निकै सौभाग्यशाली हुने कुरा समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ।

– यसैगरी नाकको वरिपरि मुसा भएका महिलाहरु भाग्यमानी हुने बताइएको छ।

– गहिरो नाभी भएका महिलाहरु जीवनभर सुखी र खुशी रहन सक्छन भने यिनीहरुले जीवनमा कुनै पनि प्रकारको दुख भोग गर्नु पर्दैन।

– गुलाबी रङको पैताला भएका महिलाहरुले आफ्नो प्रेमी वा पतीबाट निकै माया पाउन सक्छन भने शा-रीरिक सम्ब-न्धमा समेत बढी रुचि राख्ने गर्छन।

यो पनि पढ्नुहोस
पत्नीलाई रानी बनाएर राख्छन् यी अक्षरबाट नाम आउने पुरुषले, तपाईको नाम के ?

हरेक युवतीको चाहना हुन्छ, आफ्नो पार्टनरले सबै आफूलाई आँखामा राखिराखोस्। त्यसैले त युवकलाई मन पराएसँगै उनीहरुको आनीबानी पनि बुझ्ने प्रयास गर्दछन्।

के तपाईलाई थाहा छ नामको पहिलो अक्षरबाट पनि युवकका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई केही यस्ता नामवाला पुरुषका बारेमा बताउँदैछौँ, जो बेस्ट पति साबित हुने गर्दछन्।

भि बाट नाम हुने पुरुष
भि बाट नाम आउने पुरुष पत्नी प्रेमी हुने गर्दछन्। यी पुरुषले आफ्नो पत्नीका लागि हर कदम साथ दिने गर्दछन्। यस्ता व्यक्ति हेर्दा आकर्षक हुनुका साथसाथै राम्रो पति पनि साबित हुने गर्दछन्।

एस बाट नाम आउने पुरुष
एस बाट नाम आउने पुरुष निकै जिद्दी प्रवृत्तिका हुने गर्दछन्। यस्ता व्यक्ति बाहिर हेर्दा निकै कठोर हुने गर्दछन् तर जुन युवतीसँग प्रेम गर्छन् उसप्रति बफादार मानिन्छन्। उनीहरुले आफ्नो पार्टनरका नजिक प्रेम प्रकट गर्दैनन्, तर हरेक आवश्यकताको राम्रो ध्यान राख्दछन्।

आर बाट नाम आउने पुरुष
आर बाट नाम आउने पुरुष आफ्नो पार्टनरका लागि आवश्यक भन्दा बढी सिरियसल हुने गर्दछन्। आफ्नो पार्टनरलाई खुसी बनाउनका लागि जो सुकै गर्न तयार हुने गर्दछन्। आफ्नो पत्नीको आवश्यकता बोल्ने भन्दा पहिले सम्झिने गर्दछन्।

ए बाट नाम आउने पुरुष
ए बाट नाम आउने पुरुष निकै मस्ती गर्ने खाले हुन्छन्। यस्ता व्यक्तिको सेन्स अफ ह्यूमर निकै राम्रो हुने गर्दछ। यस्ता पुरुषले आफ्नो पत्नीलाई निकै कुरा सिकाएर राख्ने गर्दछन्। यस्ता पुरुषलाई मानिसले जे सुकै भनेपछि असलमा यिनीहरु उत्कृष्ट पति हुने गर्दछन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७