Breaking

टिकटक बनाउने क्रममा गम्भीर ‘घाइते’ भएका युवकको मृत्यु

टिकटक बनाउने क्रममा गम्भीर ‘घाइते’ भएका युवकको मृत्यु

दाङ, ६ पुष । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घा-इते भएका युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उनको उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा उनि ख-सेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७