मनोरञ्जन

साथीको विवाहमा उवर्शीको २० लाखको ‘ग्लामर लुक’

साथीको विवाहमा उवर्शीको २० लाखको ‘ग्लामर लुक’

मुम्बई – अभिनेत्री उवर्शी रौतेला ग्ल्यामर लुकको कारणले सधै चर्चामा रहने गर्दछिन् । पार्टी होस् वा क्याजुअल लुक्स उनी सधै परफेट लुक्समा देखिन्छन् । केटीहरु उनको फेसनको फलो गरेको समेत गरिरहेका हुन्छन् ।

हालै एक साथीको विवाहमा उनी गर्जियस लुक्समा पुगेकी थिइन्।

लुक्सको कुरा गर्ने हो भने उनले लाइट ग्रिन कलरो आकर्षक सारी लगाएकी थिइन् । यसको साथ म्याचिङ यररिङ्ग्स र कंगनाले समेत उनी सजिएकी थिइन् । मिनिमल मेकअप र म्यासी हेयर स्टाइलले उनले लुक्स पुरा भएको थियो ।

सो गेटअपमा उनले ५ लाखको सारी लगाएकी थिइन् । गहनाको मुल्य १५ लाखको रहेको थियो ।

कामको कुरोगर्ने हो भने उर्वशी पछिल्लो समय यसै बर्ष २०२० ‘वर्जिन भानुप्रिया’ फिल्ममा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७