अर्थ

घट्यो सुनको मुल्य !

घट्यो सुनको मुल्य !

आज मंगलबार सुनको मुल्य घटेको छ । मंसिर २५ देखि निरन्तर ४ दिन एउटै मुल्य कायम भएको सुनको मुल्य हिजो सामान्य गिरावट आएको थियो भने आज पनि अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९२ हजार ३ सय र तेजावी सुन तोलाको ९१ हजार ८५० मा कारोबार भैरेहेको छ ।

सुनको मुल्य घटेपनि चाँदीको मुल्य केहीदिनदेखि स्थिर छ । आज चाँदीको मुल्य तोलाको १२ सय मा कारोबार भैरहेको छ । मंसिर २५ देखिनै चाँदी यही मुल्यमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७