मनोरञ्जन

क्युट मलिका, कुल मलिका (१५ तस्वीर)

क्युट मलिका, कुल मलिका (१५ तस्वीर)

फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् । मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग देख्न सकिन्छ ।

यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको यो गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय छ ।

‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् । उनको क्युटनेसको निकै प्रंससा हुनेगर्छ ।

हामीले समाजिक संजालबाट लिएका केहि तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७