फोटो फिचर

कती सुन्दर, कती सिम्पल श्रृष्टी ! हेर्नुहोस् १५ तस्बिर

कती सुन्दर, कती सिम्पल श्रृष्टी ! हेर्नुहोस् १५ तस्बिर

नेपाली चलचित्रका कलाकारहरुले धमाधम बिहे गरिरहेका छन् । नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा हुँदै स्वेता खड्काले बिहे गरे । यसरी बिहेमा पुग्ने अधिकांश कलाकारलाई ‘ बिहे कहिले’ भन्ने प्रश्नको सामना गर्नुपर्छ ।

नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टी केही बर्षदेखि लिभिङ टूगेदरमा पनि रहँदै आएका छन् । सौगात र श्रृष्टी पनि बिहेको चर्चा नचलेको होइन ।

नायिका श्रृष्टी श्रेष्ठलाई पनि आफन्तको बिहे गज्जबैले लागेको छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छन्

त्यस्तै यो जोडीले धमाधम चलचित्रमा भने काम गरिरहेको छ । सौगातले आफूले काम गर्ने अधिकांश चलचित्रमा श्रृष्टी नै नायिका हुनुपर्ने शर्त अगाडि राख्छन् भन्ने पनि गरिन्छ ।

नायिका श्रृष्टी श्रेष्ठलाई पनि आफन्तको बिहे गज्जबैले लागेको छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छिन् । श्रृष्टीलाई दर्शकहरुले कहिले बिहे गर्ने भन्ने प्रश्न पनि सोझाएपनि यस बिषयमा उनी माैन छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७