भिडियो समाचार

नेपाल आइडलका सुमितको स्वरमा ‘आमा’ गीत सार्वजनिक (भिडियो)

नेपाल आइडलका सुमितको स्वरमा ‘आमा’ गीत सार्वजनिक (भिडियो)

एपीवन एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी सो नेपाल आइडलको दोस्रो सिजन अन्त्यतिर आएको छ र फिनाले पौष ६ गते हुदैछ।

हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतिस्पर्धि मध्यका सुमित पाठकको स्वरमा गीत सार्वजनिक भएको छ ।

काठमाडौँ अडिसनमा गोल्डेन माइक जितेर सिधै गाला राउण्डमा पुगेका सुमितको स्वरमा चलचित्र ‘अमेरिका बोइज’मा समावेश गरिएको गीत ‘आमा’ आइतबार सार्वजनिक भएको हो।

गीतमा शब्द र सङ्गीत जयन जे बाइवाको रहेको छ। भने ओ एस आर डिजिटल मार्फत युट्युवबाट सार्वजनिक गरिएको छ ।
हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal