माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय
एजेन्सी- बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।
दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।
उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका ७ लाख ९१ हजार भन्दा बढी फ्यानहरु रहेका छन् ।
यी २० वर्षीया अभिनेत्रीका बोल्ड तस्वीर