फोटो फिचर

२० बर्षे जवानीमा माल्भिकाको सुन्दरता, हेरौं १२ अवतार

२० बर्षे जवानीमा माल्भिकाको सुन्दरता, हेरौं १२ अवतार

माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय

एजेन्सी- बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ ।

दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् । उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् ।

उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका ७ लाख ९१ हजार भन्दा बढी फ्यानहरु रहेका छन् ।

यी २० वर्षीया अभिनेत्रीका बोल्ड तस्वीर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७