समाज

घरजग्गा बेचेर श्रीमती पराईसँग हिँडिन्, कतारमा श्रीमानले गरे ‘देहत्याग’

घरजग्गा बेचेर श्रीमती पराईसँग हिँडिन्, कतारमा श्रीमानले गरे ‘देहत्याग’

चितवनको भरतपुरका हरि वाग्ले खाडी मुलुक कतारमा पसिना बगाउँदै थिए । मंसिर दोस्रो साता उनले त्यहाँ आ-त्मह-त्या गरे । आ-त्मह-त्याको पछाडि पत्नीको विवाहेत्तर सम्बन्ध र मान-सिक ट-र्चरको भूमिका रहेको परिवारको दावी छ ।

पर-पुरुषसँगको फोटो देखेपछि हरिले सोधे, ‘घरजग्गा तिम्रो नाममा गरेको छु, म यहाँ पसिना बगाउँदै छु किन पर-पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरेको

एक वर्षअघि बिदामा आएका वाग्लेले श्रीमतीको दवावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिए । अनि, कतार फर्किए ।

वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई टर्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरिन् । पर-पुरुषसँगको फोटो देखेपछि हरिले सोधे, ‘घरजग्गा तिम्रो नाममा गरेको छु, म यहाँ पसिना बगाउँदै छु किन पर-पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरेको ?’

श्रीमानको नाताले सो कुरा उनले सोध्नु ना-जायज त थिएन । तर, सोही निहुँमा श्रीमतीको अ-श्लील गा-ली र मान-सिक ट-र्चर सहन नसकेपछि हरिले कतारमा आ-त्मह-त्या गरे । परिवारको सदस्य अहिले उनको श-व ‘कहिले नेपाल आउला’ भनेर प्रतिक्षा गरिरहेका छन् ।

भरतपुर महानगरको घरजग्गा र लामो सयमदेखि कतारबाट श्रीमानले पठाएको पैसा लिएर श्रीमती पराईसँग हिँडिन्। उनीहरुको एउटा छोरा छ । छोरालाई दिदीको घरमा राखिन् । सो कुरा थाहा पाएपछि हरिले संसारबाट बिदा हुने निर्णयमा पुगेको परिवारको दावी छ । परिवारसँग उनले फोन बारम्बार भन्थे, ‘श्रीमतीले मान-सिक त-नाव दिइरहेकी छिन् ।’

भाउजुले दुरु-त्साहन दिएको र घर–जग्गा बेचविखन गरेर ठ-गी गरेको जा-हेरी लिएर गएका थियौं’ मृ-तककी बहिनीले भनिन्, ‘अब, न दाइको ज्यान छ न सम्पत्ति

प्रहरी भन्छ, ‘जाहेरी लिँदैनौं
श्रीमतीले दुरु-त्साहन दिएकै कारण परिवारका सदस्यले आ-त्मह-त्या गरेको भन्दै वाग्लेका परिवारका सदस्य ‘आ-त्मह-त्या दुरु-त्साहन’को जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् । तर, चितवन प्रहरीले जा-हेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

‘भाउजुले दुरु-त्साहन दिएको र घर–जग्गा बेचविखन गरेर ठ-गी गरेको जाहेरी लिएर गएका थियौं’ मृ-तककी बहिनीले भनिन्, ‘अब, न दाइको ज्या-न छ न सम्पत्ति बाँकी रह्यो ।’

चितवन बस्ने मान्छेले कतारमा दुरु-त्साहन गर्न नसक्ने हुनाले आफूले जाहेरी लिन अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले बताए । एसपी गुरुङले भने, ‘चितवन बस्ने मान्छेले कसरी दुरु-त्साहन गर्छ, हामी उजु-री लिन असमर्थ छौं ।’

आ-त्मह-त्या दुरु-त्सा-हन हुनका लागि पी-डक सँगै हुनु नपर्ने कानुनी व्यवस्था छ । प्रत्यक्ष भेटघाट र कुट-पिट नभएपनि मान-सिक टर्चर दिएर आ-त्मह-त्या गर्न बा-ध्य पारेमा दुरु-त्साहनको अधिकार क्षेत्रमा पर्ने कानुन सम्बन्धी जानकारहरु बताउँछन् ।

मुलुकी अपराध संहिता–०७४ को दफा–१८५ मा आ-त्मह-त्या दुरु-त्साहन दिन नहुने कानुनी व्यवस्था छ । सो कानुनमा भनिएको छ, ‘कसैले कसैलाई आ-त्मह-त्या गर्न दुरु-त्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउनु हुँदैन ।’

सो कसुर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कै-द र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । कानुनविद्हरुका अनुसार मान-सिक टर्चर दिएर आ-त्मह-त्या गर्नेसम्मको परिस्तिि सिर्जना गरेमा सो मु-द्धा प्रहरीको अधिकार क्षेत्रमा पर्छ । तर, चितवन प्रहरीले आफ्नो अधिकार क्षेत्रमा नपर्ने दावी गरेको छ ।

‘श्रीमतीको टर्चर र सम्पत्ति खाएर हिँडने परिस्थितिले आ-त्मह-त्या गरेको विषय दुरु-त्सा-हनमा पर्छ,’ नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘अर्काले सिर्जना गरेको परिस्थितिका कारण आ-त्मह-त्या गरेमा दुरु-त्साहन हुन्छ ।’

सो ऐनको दफा–१८६ मा दुरु-त्साहन कसुरबाट जिउ, ज्यान वा सम्पत्तिमा हा-निनोक्सानी भएमा कसुरदारबाट निजको हकवालालाई क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ । रातोपटीले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७