Uncategorized

अभिनेत्री अदा शर्माले गरिन् ‘न्यु-ड’ फोटोसुट, फ्यानले गरे अनाैठो प्रश्न

अभिनेत्री अदा शर्माले गरिन् ‘न्यु-ड’ फोटोसुट, फ्यानले गरे अनाैठो प्रश्न

अभिनेत्री अदा शर्माको सुन्दरता र बोल्डनेसको सधै चर्चा हुनेगर्छ । उनी सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् ।

उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन् । हालै उनले सामाजिक संजालमा आफ्नो न्यु-ड तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले कडा रूपमा प्रतिक्रिया दिइरहेका छन् ।

अदाले न्यु-ड तस्बिर इस्टाग्राममा शेयर गरेकी छन् । तस्बिरमा उनी कपडा बिना बो-ल्ड लुक्समा देखिएकी छन् ।

उनले आफ्नो शरिर कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७