अभिनेत्री अदा शर्माको सुन्दरता र बोल्डनेसको सधै चर्चा हुनेगर्छ । उनी सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् ।
उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन् । हालै उनले सामाजिक संजालमा आफ्नो न्यु-ड तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले कडा रूपमा प्रतिक्रिया दिइरहेका छन् ।
अदाले न्यु-ड तस्बिर इस्टाग्राममा शेयर गरेकी छन् । तस्बिरमा उनी कपडा बिना बो-ल्ड लुक्समा देखिएकी छन् ।
उनले आफ्नो शरिर कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत लगाएकी छन् ।