मनोरञ्जन

मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना बनिन् , मनिता टप १० मा

मिस युनिभर्स  फिलिपिन्सकी क्याट्रिओना बनिन् , मनिता टप १० मा

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज अाफ्नो पोल्टामा पारेकी हुन् ।

फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरी भए ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० सम्म पुग्न सफल भएकी छिन् ।

Manita Devkota
प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal