धर्म/ संस्कृति

नवपंचक योगले गर्दा यी ५ राशिलाई मिल्दैछ अत्याधिक लाभ

नवपंचक योगले गर्दा यी ५ राशिलाई मिल्दैछ अत्याधिक लाभ

‘योग’ अर्थात् एक अथवा एकभन्दा बढी चिज एकदोस्रोमा समावेश हुनु । सामान्यतया हाम्रो समाजमा जुन ‘योग’को कुरा गरिन्छ त्यो मात्र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि गरिने केही शा-रीरिक आ-सन भन्ने बुझिन्छ । तर वास्तविक रुपमा योगको अर्थ त्यो भन्दा धेरै फरक र माथि छ ।

नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ ।

प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साँध्न सकिन्छ ।

शनि,बृहस्ति,राहु मिलेर बन्दैछ नवपंचक योग अब यी ५ राशिलाइ मिल्दैछ अपार सफलता ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७