फोटो फिचर

पुर्व मिस नेपाल मलिना जोशी छिन् यती धेरै ‘बोल्ड एण्ड ब्युटीफुल’, [१५ तस्बिर]

पुर्व मिस नेपाल मलिना जोशी छिन् यती धेरै ‘बोल्ड एण्ड ब्युटीफुल’, [१५ तस्बिर]

२७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । मलिना बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन्।

उनका एक दिदी र एक भाइ छन्। धरान बिपिकेआइएचएसमा जन्मिएकी जोशी जागिरे पारिवारिक पृष्ठभूमिकी हुन्। उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।

२०७० मा निर्माण भएको चलचित्र ‘ऋतु’ मार्फत अभिनयमा डेब्यु गरेकी मलिनाका त्यसपछि लगातार प्रदर्शन भएका चलचित्रले दर्शक रिझाउन सकेनन् लगानी समेत सुरक्षा गर्न सकेन । उनी अभिनेत्रीको रूपमा स्थापित हुन पनि सकिनन् । तर अभिनय यात्रा भने उनले जारी नै रह्यो । उनले फिल्मभने पाइरहेकी छन् ।

त्यसो त चलचित्र असफलताको जस आफू लिदिनँ उनी । भन्छिन्, ‘म एक्लै मात्र भएर चलचित्र चल्ने होर ?’ ‘अभिनयमा सफलता र असफलता अर्काे पाटो हो, दर्शकले भने मलाई मन पराएका छन्’ उनले थपिन् ।

मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना निकै बोल्ड तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७