समाचार

वैवाहिक बन्धनमा बाँधिँदै रमेश प्रसाईं, यी हुन् बेहुली

वैवाहिक बन्धनमा बाँधिँदै रमेश प्रसाईं, यी हुन् बेहुली

चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । उनी निकै मीठो गीत पनि गाउँछन् । रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् ।

उनी समाजसेवामा सक्रिय छिन् ।nसिंहले बालगृह समेत सञ्चालन गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७