विचित्र संसार

संसार नै चकित पार्ने अचम्मका १५ जोडी (भिडियो)

संसार नै चकित पार्ने अचम्मका १५ जोडी (भिडियो)

माया अनि भरोसा जिवन जिउने बाहाना मात्र नभइ एक आवश्यकता पनि हो । त्यसैले हामीहरू जिवनलाइ सजिलो अनि जिवनका हरेक दुख अनि सुख संगै बाड्ने जिवनसथिको चाहाना सबैमा हुन्छ अनि हामिहरू बिवाह पनि गर्दछौं ।

यो पारम्परिक पनि हुन सक्दछ अन्यथा केटा केटीको चाहाना अनुसार यसलाइ प्रेम बिवाहमा पनि परिणत गर्न पनि सकिन्छ जे होस जे भने पनि मानिसको बिवाह नै हुने हो ।

हाम्रो समाजमा भन्ने चलन पनि छ जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन, जो मात्र एकअर्काका लागि मात्र बनेका हुन्छन तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा अचम्ममा परिन्छ ।

राम्रो युवतीसँग विवाह गर्नको लागि पुरुष पनि योग्य र उस्तै हुनुपर्छ भन्ने छ । तर तलको भिडियो हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७