मनोरञ्जन

सोसल मिडियामा ‘बोल्ड एण्ड ब्युटीफुल’ बनेर देखिन्छिन् उपासना [१२ तस्बिर]

सोसल मिडियामा ‘बोल्ड एण्ड ब्युटीफुल’ बनेर देखिन्छिन् उपासना [१२ तस्बिर]

अभिनेता अनमोल केसीसँग फिल्म क्याप्टेनमा काम गरेपछि उपासना सिंह ठकुरीको निकै चर्चा चुलियो । फिल्म ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी त्यसपछि कबड्डी कबड्डी कबड्डीमा देखा परिन् ।

फिल्मलाइ भन्दपनि उनको अभिनय र सुन्दरतालाइ दर्शकले निकै मन पराए । अहिले हरेक निर्माता निर्देशकको रोजाईमा उनी पहिलो नम्बरमा छिन् भन्दा फरक पर्दैन ।

दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । उनलाई थुप्रै फिल्मबाट अफर

क्याप्टेनबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी उपसना ‘कबड्डी कबड्डी कबड्डी’ पछि जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान बनाउन सफल भइन् । यो फिल्मपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहिन।

दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । उनलाई थुप्रै फिल्मबाट अफर आएपनि उनले कुनैपनि फिल्ममा साइन भने गरिसकेकी छैनन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन्, उनले फोटो सार्वजिनक गरिरहन्छिन् । उनले हालैपनि निकै सुन्दर तस्बिर शेयर गरिरहेकी छन् । जहाँ उनी निकै बोल्ड देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७