मनोरञ्जन

क्रिकेटका यी ८ महिला एङ्करः जसकाअघि ‘फिका’ लाग्छन् बलिउड नायिका !

क्रिकेटका यी ८ महिला एङ्करः जसकाअघि ‘फिका’ लाग्छन् बलिउड नायिका !

बिश्वमा नायिकाहरूको भयंकर चर्चा हुन्छ । उनीहरू नै संसारमा सुन्दर हुन भन्ने मान्यता हुन्छ तर केहि यस्ता एंकर छन् जसको नायिकाको जस्तै चर्चा हुन्छ ।

नायिकालाइ समेत माथ खुवाउने उदघोषण गर्ने सुन्दरीको पनि निकै चर्चा हुनेगर्छ । क्रिकेटमा उदघोषण गरेर चर्चामा अाएका केहि सुन्दरीहरूबारे हामी चर्चा गर्दैछाैँ ।

पल्लवि शारदा

उनि अभिनेत्रि संगै भारतनाट्यम कि डान्सर पनि हुन । अस्ट्रेलियामा भारतीय परिवारमा जन्मेकी पल्लविले बलिउड चलचचित्र माई नेम ईज खानमा अभिनय गरेकी छिन । सन २०१६ को आईपिएलमा एङ्करिङको भुमिकामा प्रस्तुत भएकी थिईन । आईपिएलमा उनको लुक्सले सबैको ध्यान आफ्नोतर्फ आर्कषित गरेकी थिईन । आईपिएल पछि उनको सुन्दरताको निकै चर्चा भयो ।

रोशेल मारिया राव

रोशेलले आईपिएलको छैठो सिजनमा एङ्करिङ गरेकी थिईन । रोशेलले सन २०१२ मा मिस ईन्डियाको उपाधि हातपार्दे चर्चित रियालटी शो बिगबसमा पनि सहभागिता जनाएकी छिन ।

करिश्मा कोटक

ब्रिटीस अभिनेत्री करिश्मा एक सफल एङ्कर पनि हुन । उनले आईपिएलको छैठो सिजनमा एङ्करिङ गरेर चर्चामा आएकी थिईन । करिश्माले आफ्नो करियर मोडलिङबाट सुरुवात गर्दै किङफिसरको क्यालेन्डरमा पनि देखा परेकी थिईन ।

शिवानी दान्डेकर

अमेरिकन टेलिभिजनमा एङ्करको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिईन । शिवानीले धेरैजसो टिभी सिरीजहरुमा पनि एङ्करको रुपमा काम गरेकी छन । उनको पनि सुन्दरताको निकै चर्चा हुनेगर्छ ।

सोनाली नगरानी

नगरानीले सन २००६ मा च्याम्पियन ट्रफिको होस्ट गरेकी थिईन । उनी सन २००७, २००९ र २०१० को विश्वकपमा पनि थिईन । सोनाली बलिउड चलचित्र रब ने बनादि जोडी, दिल बोले हडिप्पामा पनि काम गरेकी छिन ।

मन्दिरा बेदी

पूर्व टेलिभिजन स्टार एवम भारतका पहिलो महिला क्रिकेट कमेन्टेटर मन्दिरा बेदीले दोस्रो सिजनको आईपिएलमा एङ्करिङ गरेको थिईन । उनले सन २००३ र २००७ क्रिकेट विश्वकप तथा २००४ र २००६ को च्याम्पियन ट्रफिमा एङ्करिङ गरेकी थिईन ।

अर्चना बिजय

अर्चानाले आईपिएलको चौंथो सिजनमा एङ्करिङ गरेकी थिईन । अर्चनाले ट्रवर डायरी फर एक्सट्रा कभर जस्ता क्रिकेट शो हरुमा होस्ट गरेकी छिन ।

ईसा गुहा

भारतीय मुलकी ईङलिस क्रिकेटर ईसाले आईपिएलमा एङ्करिङ गरेकी छिन । ईङल्यान्डले सन २००९ मा महिला क्रिकेट विश्वकप जित्दा टिमका प्रमुख सदस्य थिईन । उनको पनि सुन्दरताको निकै चर्चा हुनेगर्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७