स्वास्थ्य

गर्भमा हुँदा शिशुले गर्दछन् यस्ता १० काम !

गर्भमा हुँदा शिशुले गर्दछन् यस्ता १० काम !

कुनै पनि शिशु जन्मनुअघि आमाको कोखमा करिब ९ महिना रहन्छन्। शिशु कोखमा रहँदा समयक्रम अनुसार उसमा वृद्धि हुने गर्दछ । पेटभित्रको भ्रुणले विकाससँगै विभिन्न काम गर्दछन्।

हामी जन्मिनुअघि आमाको कोखमा बच्चा कुन अवस्थमा बसेको हुन्छ ।

– ३ महिनापछि भ्रुणले आमाको कोखमा मुख खोल्न थाल्दछन् ।
– २४ सातापछिका भ्रुणले हास्ने गर्दछन् ।
– ३६ सातामा गर्भमा रहेका भ्रुणले आँखीभौ समेत उचाल्न थाल्छन् ।

– आमाको पेटभित्र रहँदा भु्रणले ओठ कमाउने र बिस्तारै मुठी पार्ने थाल्दछन् ।
– आमाको पेटमा रहँदा भ्रुणले आफ्नो अनुहार देब्रे हातले ढाक्ने गर्दछन् ।
– कोखभित्र भ्रुणको स्मरण शक्तिको समेत विकाश हुने गर्दछ ।

– कोखमा भ्रुणले आमाले खाएको खानेकुरबाट पोषण पाउने गर्दछन् ।
– आमाको कोखभित्र रहँदा शिशु आँशु चुहाउने र सुस्तरी रुने गर्दछन् ।
– कोखमा रहेका शिशुमा सुन्ने क्षमताको पनि विकाश हुन्छ ।

– गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्दछ ।
– त्यसैले गर्भवती महिलालाई शान्त र आनन्दमय रहनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७