समाज

परिवारले स्वीकार नगरेको बाहुनी र दलित युवकको उदारणिय प्रेम बिवाह (भिडियो)

परिवारले स्वीकार नगरेको बाहुनी र दलित युवकको उदारणिय प्रेम बिवाह (भिडियो)

समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् । कतिपय अन्तरजातिय विवाह गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् ।

अन्तरजातिय विवाह प्रायः प्रेम गरेर विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातिय जोडीहरु सफल भएका छन् भने समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् ।

यस्तो एउटा सफल उदारणिय जोडी हुन रञ्जिता अधिकारी र जिबन परियार, अन्तरजातिय विवाह गरेपछी रञ्जितालाई परिवारबाट टाढा छिन् । तर पनी खुशी छिन। उनी भाबुक हुदै भन्छिन् परिवारले स्विकार गरेको छैन तरपनि परिवारको फोटो फेसबुकमा हेरी रमाउछु ।

बाँकि हेरौ यो भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७