अर्थ

आजपनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आजपनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो  ?

बजारमा सुनको मूल्यमा आजपनि गिरावट आएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । भने अघिल्लो दिन चाँदी १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७