मुख्य समाचार

पोखरामा एकैदिन कोरोनाबाट थप ७ जनाको मृत्यु

पोखरामा एकैदिन कोरोनाबाट थप ७ जनाको मृत्यु

सुरेश हमाल
मंसिर ५, पोखरा- कोरोना संक्रमणबाट पोखरामा उपचाररत थप ७ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ६ जना र तनहुँका १ जना गरी पोखरामा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको  स्वास्थ्य निर्देशनालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ   ।                                                                             

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७