शिक्षा

यी हुन् असल श्रीमानमा हुनुपर्ने ३२ गुण, तपाईंमा पनि छ की ?

यी हुन् असल श्रीमानमा हुनुपर्ने ३२ गुण, तपाईंमा पनि छ की ?

के तपाईं विवाहीत हुनुहुन्छ ? या विहे गर्ने सोचमा हुनुहुन्छ भने पनि केही कुराहरु ध्यानमा राख्नु आवश्यक हुन्छ । यदि तपाईँको पार्टनर त्यस्तो हुनुहुन्छ भने तपाईको जीवन सुखी खुसी हुन्छ । तपाई पार्टनर छान्दै हुनुहुन्छ भने यस्तै पार्टनर छान्नुहोला । जीवन सुखी हुन्छ ।

हामीले असल श्रीमानमा हुनुपर्ने ३२ वटा गुण उल्लेख गरेका छौं । के हुन त ती ३२ गुण बुझ्नुहोस् ।

– स्नेह, आत्मनिर्भर, नेतृत्व, बफादार, आत्मसम्मान
– विश्वासिलो, ज्ञान भएको, विश्वासयोग्य

– स्वीकार्यता, धैर्यता, दृढता भएको, आत्म नियन्त्रण
– बुद्धिमानी, बुझ्ने किसिमको, करुणा भएको
– क्षमाशिल, आस्तिक स्वभावको

– न्याय निसाफ गर्न सक्ने, सम्मान गर्ने, सन्तुष्ट स्वभाव, निस्वार्थता
– ईश्वरीय गुण भएको, आशावादी, निडर स्वभावको

– सकारात्मक सोचाई भएको, बफादारी, परिश्रमी
– दयालु, साँचो माया गर्ने, कोमल मन भएको

– शान्ति मन पराउने, नम्रता भएको, स्वीकृति दिने, साथ नछोड्ने

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७