मुख्य समाचार

मिनी ट्रक दुर्घटना : हालसम्म १८ को मृत्यु भएको पुष्टी

मिनी ट्रक दुर्घटना :  हालसम्म १८ को मृत्यु भएको पुष्टी

दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । 

शुक्रबार साँझ सोही वडाको सिम्टाङबाट सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो। 

३९१३ नम्बरको ट्रक सडकबाट करिब एक हजार मिटर तल नदीमा खसेको छ। गाडी सिम्टाङबाट सिसिपु जाँदै गर्दा दुर्घनामा परेको हो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal