फोटो फिचर

यी ७ सुन्दर मुस्लिम महिलाः जो बुर्काबाट बाहिर निस्किएर चर्चित बने

यी ७ सुन्दर मुस्लिम महिलाः जो बुर्काबाट बाहिर निस्किएर चर्चित बने

धेरैजसो हामीले मुस्लिम धर्म मान्ने समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुँदैनौ । मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरण भित्रै राख्न खोजिन्छ । तर पनि केही मुस्लिम महिला भने बुर्का निकालेर सुन्दरता र कला प्रस्तुत गरेका छन् । जो निकै चर्चित र सुन्दरी छन् ।

संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेका छन् । हामीले तिनै सबैभन्दा सुन्दर महिलाबारे चर्चा गरेका छाैँ ।

सिरिन अब्देलनर

66ème Festival de Venise (Mostra)

यी सुन्दरी लेबनानकी हुन् । उनी अभिनेत्री तथा मोडल हुन् ।

माहिरा खान

यी पाकिस्तानी सुन्दरीले कराँचीको फाउण्डेशन पब्लिक स्कुलबाट हाइस्कुल सकेपछि अहिले अमेरिकामा छिन् ।

हलिमा बोलेण्ड

हलिमा कुवेतकी हिरोइन हुन् र निकै सुन्दर छिन् ।

नाजनिन बोनियादी

यी सुन्दरी अमेरिकाको क्यालिफोर्नियाकी हुन् र उनी अभिनेत्री हुन् ।

जरीन खान

भारतकी जरीन खान बलिउड अभिनेत्री हुन् ।

अमिरा अल तवील

ड्रेसिङ सेन्सले चर्चामा आएकी यी सुन्दरी साउदी अरबकी राजकुमारी हुन् । उनी अति नै सुन्दर छिन् ।

नसरीन तफेश

नसरीन प्यालेस्टाइनकी अभिनेत्री हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७