मुख्य समाचार

कोरोना संंक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु

कोरोना संंक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु

तिलोत्तमा — रूपन्देहीमा कोभिड–१९ को संक्रमणबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

तिलोत्तमा–३ का ती किशोरको शनिबार राति भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जानकारी दिए । ती किशोरलाई गत २५ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७