फोटो फिचर

मोटोपनले झनै सुन्दरी बर्षा [फोटो फिचर]

मोटोपनले झनै सुन्दरी बर्षा [फोटो फिचर]

नायिका वर्षा राउतले केहि पहिला बिवादमा तानिइन् । बिवादपछि उनी अहिले भने शान्त महशुस गरेकी छन् । उनी हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।

अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् । सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् । वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ । फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् । जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् ।

बर्षा पहिला केहि पातली थिइन् तर पछिल्लो सयम झन झन मोटी बन्दै गएकी छन् । तरपनि उनलाइ मोटोपन खुबै सुहाएको छ । उनी मोटोपनमा झनै सुन्दरी देखिएकी छन् । उनका प्रशंसक पनि मोटी हुदाँ झनै सुन्दरी देखिएको प्रतिक्रिया दिइरहेका हुन्छन् ।

हेराै उनका फ्यानले रूचाएका तस्बिर-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७