समाचार

उपत्यकामा २४ घण्टामा थपिए १२ सय ७ कोरोना ‘संक्रमित’

उपत्यकामा २४ घण्टामा थपिए १२ सय ७ कोरोना ‘संक्रमित’

पोखरा- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना सं’क्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार सं’क्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन्

९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिए

काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ सं’क्रमित थपिएका हुन् । देशभर आज संक्र’मित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७