मनोरञ्जन

‘हावा के झोंके’मा अंकिताको रोमान्टिक डान्स बन्यो भाइरल [भिडियो]

‘हावा के झोंके’मा अंकिताको रोमान्टिक डान्स बन्यो भाइरल [भिडियो]

बलिउड अभिनेत्री अंकिता लोखंडे पूर्व प्रेमी सुशांत सिंह राजपूतसँगको प्रेम रोमान्सका कारण लमो समय चर्चामा रहिन् । गहिरो प्रेममा रहँदा रहँदै पनि यो जोडी छुट्टिएपछि पनि राम्रो साथिको रुपमा रहेकै बेला उनका पूर्वप्रेमी अभिनेता सुशांत सिंह राजपूतको मृत्यु भयो ।

मृत्युपछि उनलाई न्याय दिलाउनका न्यायको लागि गुहार माग्दै आएकी यि सुन्दरी सामाजिक संजालमा अत्यन्तै चर्चामा छिन् । अविबाहित यि सुन्दरीले आफ्नो फोटो र भिडियोहरू सामाजिक संजालमा पोष्ट गरेसँगै भाइरल बनिरहेका हुन्छन् ।

यिनै सुन्दरीले हालै साडी लगाएर गरेको एउटा नृत्य भाइरल बनेको छ ।

जुन फ्यानहरूले धेरै मन पराइ रहेका छन् । भिडियोमा लोकप्रिय ट्र्याक ‘हवा के झोंके’ मा अंकिता लुटेरा जबरदस्त स्टाइलमा गज्जबसँग खुलेको देख्न सकिन्छ । जसको क्याप्शनमा उनले ‘साडी नाच र राम्रो संगीत, कस्तो अद्भुत खेल ’ भनेर उल्लेखसमेत गरेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७