मनोरञ्जन

सेतो लुगामा निस्किएकी अभिनेत्री मलाइकाको खुट्टा कालो देखिएपछि…

सेतो लुगामा निस्किएकी अभिनेत्री मलाइकाको खुट्टा कालो देखिएपछि…

बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा निकै चर्चा हुन्छ ।

४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरसँग डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ ।

४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबिच्छेद गरेकी हुन् ।अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् ।

बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताले धेरैलाई फिक्का बनाएको छ ।

भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।

यस समयमा, अभिनेत्री सेतो टप र सेतै शर्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका घुडाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । कोरोना महामा-रीबाट सुरक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।

तर मलाइका अरोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रंगको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’

कोरोना भाइरसको सं-क्रमण भएकी यी नायिका १५ दिनको क्वारेन्टाइन बसाइपछि पूर्ण रुपमा कोरोनामुक्त भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७