विचित्र संसार

संसारको ध्यान खिचिरहेको ‘गोल्डेन पुल’ (भिडियो)

संसारको ध्यान खिचिरहेको ‘गोल्डेन पुल’ (भिडियो)

सामाजिक सञ्जालमा निकै भाईरल हुने पुलले बिश्वको ध्यान खिचिरहेको छ । जसन भियतनाममा रहेको गोल्डेन पुलल हो । दुई सजीव हातले थामिरहेको जस्तो देखिने उक्त विशाल पुल अड्याउन धेरै पिलरको प्रयोग गरिएको छ।

हातलाई ढुंगाको रङले रंग्याइएको छ भने प्राकृतिक देखाउन हातमाथि घाँससमेत उमारिएको छ। अत्यन्तै आकर्षक एवं विश्वास गर्ने गाह्रो हुने उक्त पुलको लम्बाइ एक सय ५० मिटर छ। १४ सय मिटरको उचाइमा रहेको पुल पहाड र जंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

गोल्डेन पुललाई हेर्न अघिल्लो वर्ष मात्रै २.५ करोड पर्यटक आएका थिए। यसलाई मानवीय सोच र कलाको अनुपम उदाहरणको रूपमा लिने गरिन्छ।

हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal