मनोरञ्जन

ऐश्वर्या जस्तै देखिने इरानी मोडलको ‘बोल्ड’ लुक्स [फोटो फिचर]

ऐश्वर्या जस्तै देखिने इरानी मोडलको ‘बोल्ड’ लुक्स [फोटो फिचर]

बलिउड अभिनेत्री ऐश्वर्या राय जस्ती देखिने इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग समेत तुलना गर्ने गर्छन् । सामाजिक संजालमा उनको फिगर र सुन्दरताको निकै चर्चा हुने गर्छ ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता र बनावट ऐश्वर्या रायसँग मिल्दो छ । यी इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ गर्ने गरेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् ह’ट तस्वीर शेयर गर्ने गर्छिन् ।

उनी सन् २००९ देखि चर्चामा छिन् । केह पहिला उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई निकै हिट बनाइदिएको थियो । त्यसपछि उनको चर्चा संसारभर हुन थाल्यो ।

हामिले उनका सुन्दर तस्बिर सामाजिक संजालबाट लिएका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७