समाचार

मिस पिंक २०१८ एन्जल भन्छिन्- नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !

मिस पिंक २०१८ एन्जल भन्छिन्- नागरिकता बनाउन नै ५-६ लाख खर्च गर्नुपर्ने भो !

सन् २०१८ को ‘मिस पिंक’ प्रतियोगिताको विजेता काभ्रेकी एन्जल लामा नागरिकता बनाउन आफ्नो गाउँ तिमाल पुगिन् । जन्मदर्ता लगायत विद्यालयका सर्टिफिकेटमा केटाकै रुपमा उनको पहिचान छ ।

‘त्यसैले यो नियम हटाउनुपर्छ भन्ने माग तेस्रोलिं-गी समुदायको हो’ । नेपालमाबाट विदेशमा गएर लिं-ग परिवर्तन गर्नको लागि ५ देखि ६ लाख लाग्छ

अहिले उनी ‘तेस्रोलिं-गी महिला’ को रुपमा नागरीकता लिन चाहन्छिन् । जब उनले यो कुरा वडाध्यक्षसँग बताइन् । वडाध्यक्षले लिं ग परिवर्तन गरेको प्रमाण मागे ।

लिं ग परिवर्तनको कानुनी प्रावधान नेपालमा नभएको र भारत, थाईल्यान्ड गएर लिं-ग परिवर्तन गराउन नसकिने भनाई उनको छ । ‘त्यसैले यो नियम हटाउनुपर्छ भन्ने माग तेस्रोलिं गी समुदायको हो’ । नेपालमाबाट विदेशमा गएर लिं ग परिवर्तन गर्नको लागि ५ देखि ६ लाख लाग्छ ।

एउटा नागरिकता लिनको लागि मात्रै यति ठूलो रकम खर्च गर्नुसक्ने हैसियत सबै व्यक्तिहरुको हुँदैन । विदेश जानको लागि पासपोर्ट चाहिन्छ । नागरिकता बिना पासपोर्ट बन्दैन । त्यसैले यो वि-भेदकारी नीतिको अन्त्य हुनुपर्छ ।

बाँकी भिडियोमा हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७