विचित्र संसार

संसारकै सबैभन्दा महंगो जिन्सः जसको मूल्य सुन्दा उड्न सक्छ होस्

संसारकै सबैभन्दा महंगो जिन्सः जसको मूल्य सुन्दा उड्न सक्छ होस्

आफ्नो शौख पूरा गर्नको लागि मानिसहरु धेरै नै खर्च गर्छन् । उनीहरु सारा विश्वका सामानहरु प्रयोग गर्न चाहान्छन् । उनीहरु मनलागेको गर्न पैसा पानीको जसरी नै बगाउँछन् ।

तपाईलाई एउटा यस्तै घटनाको बारेमा जानकारी दिनेछौँ । यो जिन्स मात्रै धनी मानिस नै मन पराउँछन् । पवित्र सर्कस संसारकै महंगो जीन्स हो । एक रिपोर्टका अनुसार यसको मूल्य सुन्दा तपाइको होस नै उड्न सक्छ ।

यो जीन्सको मूल्य ८ बिलियन डलर रहेको छ । यसको जेबमा हीरासमेत जडित गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७