मनोरञ्जन

साम्राज्ञीकी आमा नेहाले गाएको गीतमा साम्राज्ञी र देवांशको रोमान्स (भिडियो)

साम्राज्ञीकी आमा नेहाले गाएको गीतमा साम्राज्ञी र देवांशको रोमान्स (भिडियो)

पोखरा- साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश राणाले अभिनय गरेका छन् ।

गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ । सो गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा साम्राज्ञी र देवांशको रोमान्स देख्न सकिन्छ । यी दुई वास्तविक जीवनमा पनि प्रेमीप्रेमिका हुन् ।

भिडियोको सम्पादन, कलर, छायांकन निर्देशन बेसमेन्ट प्रोडक्सनले गरेको हो ।

भिडियोः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७